शनिबार, कात्तिक २९, २०८२

नेपाल आइडलको तेस्रो सिजन आजदेखि प्रशारणमा

 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाल आइडलको तेस्रो सिजन आजबाट प्रशारण हुने भएको छ। कार्यक्रम एपीवान टेलिभिजनबाट बिहीबार र शुक्रबार बेलुका साढे आठ बजे प्रशारण हुनेछ।

नेपाल आइडलको प्रशारण टेलिभिजनमा समाप्त भएलगत्तै उक्त कार्यक्रम डिसहोममा पुनः प्रसारण हुनेछ।

प्रकाशित: Dec 19, 2019| 04:42 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्