सोमबार, भदौ १, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, भदौ १, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
न्यायाधीशकी ‘पीएसओ’बाट हतियार लुट्ने प्रेमी पक्राउ
न्यायाधीशकी पीएसओ प्रहरी जवान रनिताकुमारी केवटकाे हतियार लुटेर भाग्ने प्रेमी शिवेन्द्र यादवसहित प्रहरीले हतियार फेला पारेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ४, २०७६
प्रधानमन्त्री राजस्वको हाकिम भएपछि के के भयो २ वर्षमा ?
प्रधानमन्त्री मातहतआएको करिब २ वर्षको बीचमा राजश्व छलीमा संलग्न आठ कर्मचारीसहित ५१५ विरुद्ध विभागले मुद्दा चलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ४, २०७६
काठमाडौंबाट एकै दिनमा समातिए ११ जना मोटरसाइकल चोर
नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ४, २०७६
यती समूहलाई गोकर्णको जग्गा नदिँदा गृहमन्त्री निकालिए
गोकर्णको जग्गा यतीलाई दिन नमान्दा गृहमन्त्री रामबहादुर थापालाई नेपाल ट्रस्टको बोर्डबाट निकालेर रक्षामन्त्रीलाई बोर्डमा ल्याइएर काम गराएकाे पाइएकाे छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ४, २०७६
कांग्रेसद्वारा संविधानअनुकूल विधेयक प्रस्तुत गर्न माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको भावना र मर्मविपरित सदनमा विधेयक प्रस्तुत गरिएको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
राजश्व छली गरेको भन्दै पेप्सीविरुद्ध २ अर्बको मुद्दा
बहुराष्ट्रिय कम्पनी पेप्सीलाई नेपालमा बोटलिङ गदैै आएको वरुण बेभरेजविरुद्ध राजश्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
डोल्पा तीन दिनदेखि टेलिफोनविहीन
हिमाली जिल्ला डोल्पामा तीन दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
मिसेस् युनिभर्स २०१९ मा नेपालबाट अनिला श्रेष्ठ
ईप्लानेट प्रा.लि.ले अनिला श्रेष्ठलाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१९ को रुपमा चयन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
महरा थुनामै रहने, उच्च अदालतले गर्यो जिल्लाकै फैसला सदर (आदेशसहित)
संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोमा थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
काठमाडौं उपत्यकामा वर्षकै न्यून तापक्रम, सावधानी अपनाउन आग्रह
पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। आज (बिहीबार) उपत्यकामा वर्षकै न्यून तापक्रम मापन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
जहाज चोरेर उडाउन लागेकी १७ वर्षीया किशोरी पक्राउ
अमेरिकामा एक किशोरी जहाज चोर्न लाग्दा पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
सांस्कृतिक पाेसाक उत्पादन गरेर स्वराेजगार
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
तालिमका लागि अमेरिका गएर उतै लुक्ने सशस्त्रका सई पक्राउ
भीआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएर उतै लुकेका सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरी कारागार चलान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
नयाँदिल्लीमा ६ किलोमिटर लामो ट्राफिक जाम, लाखौं मानिस प्रभावित
भारतको राजधानी नयाँ दिल्लीमा चर्किएको नागरिकता कानुन संशोधनको विरोधका कारण लाखौं मानिस ट्राफिक जाममा फसेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
पारस र मुस्तफाको अर्धशतकीय प्रदर्शनमा चितवनको लगातार दोस्रो जित
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले रोहन मुस्तफा र कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङमा लगातार दोस्रो जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
राजपाका लागि दुई–तीनवटा मन्त्रालय छाड्न तयार छौंः बाँस्कोटा
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
‘मिडिया आफ्नै कारणले अविश्वसनीय नहोस्’
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया आफ्नै कारणले विश्वसनीय हुन नसकेको टिप्पणी गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टर पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६
6827
6828
6829
6830