सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हुम्लामा नेताको चिट भए मात्रै चामल नत्र रित्तै हात

राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई पहिलो पृष्ठमा प्रकाशित गरेका छन्। नागरिक दैनिकले ‘हुम्लामा चामल राजनीति’ शीर्षकको समाचार प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ९, २०७६

कैलालीका स्थानीय तहमा भ्रष्टाचार र अनियमितता बढेको कांग्रेसको ठहर

नेपाली कांग्रेस कैलालीले जिल्लाका स्थानीय तहमा भ्रष्टाचार र आर्थिक अनियमितता बढेको ठहर गरेको छ। कांग्रेसले मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भएको दाबी गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

तरुण दलद्वारा कुष्ठरोग प्रभावितलाई कम्बल वितरण

नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाले कुष्ठरोग प्रभावितहरुलाई कम्बल वितरण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

चिनियाँ राजदूतलाई फलो गर्नुस्, पुरस्कार जित्नुस्

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको ट्विटरमा फलो, ट्याग, ट्वीट र रिट्वीट गर्नेलाई पुरस्कार पाइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

इन्जिनियर र तथ्यांक अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकासका इन्जिनियरसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन अभियोगमा मुद्दा

राजश्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा तीन फर्म तथा व्यक्ति उपर एघार करोड एकासी लाख बराबरको बिगो तथा बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद...
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

सरकारबाट समाजवादीको बहिर्गमन योजनाअनुसार नै !

राजनीतिक विश्लेषक डा.सुरेन्द्र लाभ नेकपा र राजपाबीचको नयाँ मित्रता सह्य हुन नसकेपछि समाजवादी पार्टी सरकार छोड्न बाध्य भएको बताउँछन् ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

कहाँ छन् अपहरणमा संलग्‍न तीन आतंककारी ?

त्रिभुवन विमानस्थलबाट १७० यात्री लिएर उडेकाे विमान अपहरणकारीले अमृतसर, लाहोर हुँदै अफगानिस्तानको कन्धहारमा पुर्याएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

शाही शासनकालका महान्यायाधिवक्ता न्यायपरिषद् सदस्यमा सिफारिस

तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता लक्ष्मी बहादुर ‘निराला’ खड्कालाई न्यायपरिषद् सदस्यमा सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

चिनियाँ नागरिक पक्राउको विषय इन्टरपोलको बैठकमा उठेको थियो

एक महिना लामो अनुसन्धानपछि प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

भारतीय राजदूत पुरीको प्रधानमन्त्रीसँग बिदाई भेट

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाई भेट गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

सिटी सेन्टरको 'विन्टर फेष्ट'मा भारी छुट

सिटी सेन्टरले नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

हेमबहादुर मल्ल सम्मान घिसिङ र डा.रुइतलाई

२०७३ र २०७४ सालको हेमबहादुर मल्ल सम्मान क्रमशः कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ। सम्मान प्रदानका लागि गठित उच्चस्तरीय छनौट समितिले मंगलबार उक्त पुरस्कार घिसिङ र...
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

नवलपुरको मदनपुर र पिथौलीमा सन्राइज बैंकको शाखारहित सेवा

नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

सरकार ! साग पदक विजेताको पुरस्कार खोइ ?

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १३ औं सागमा पदक विजेता खेलाडीलाई दिने भनिएको घोषित पुरस्कार रकम तत्काल उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

एमसीसी पास नभए नेपालको विकास १५ वर्ष पछि धकेलिन्छ

एमसीसीले नेपालको सार्वभौमसत्ता र स्वन्तत्रतामाथि धावा बोलेको छैन। यो त एक स्वतन्त्र राज्यले अर्को स्वतन्त्र राज्यलाई सहयोग गर्ने मनसायले आएको कार्यक्रम हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

मुस्तफाको अलराउण्ड प्रदर्शनमा चितवन फाइनलमा

चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६