सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नवलपुरको मदनपुर र पिथौलीमा सन्राइज बैंकको शाखारहित सेवा

नवलपुरको मदनपुर र पिथौलीमा सन्राइज बैंकको शाखारहित सेवा

 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

काठमाडौं– सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ नवलपुरको मदनपुरमा ४१ औं र पिथौलीमा ४२औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

हालसम्म सन्राइज बैंकले १२८ वटा शाखा,४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

प्रकाशित: Dec 24, 2019| 10:29 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्