सोमबार, भदौ १, २०८३

चिनियाँ राजदूतलाई फलो गर्नुस्, पुरस्कार जित्नुस्

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको ट्विटरमा फलो, ट्याग, ट्वीट र रिट्वीट गर्नेलाई पुरस्कार पाइने भएको छ।
 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

काठमाडौं - नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको ट्विटरमा फलो, ट्याग, ट्वीट र रिट्वीट गर्नेलाई पुरस्कार पाइने भएको छ।

राजदूत यान्छीले मंगलबार एक ट्विट गर्दै डिसेम्बर २६ तारिखको राति १२ बजेसम्म आफूलाई ट्वीटरमा फलो गर्ने र उक्त ट्विटलाई रिट्विट गर्ने तथा पोष्टमा कमेन्ट गरी एक जनालाई ट्याग गर्ने मध्ये पाँच जनालाई दुई/दुई वटा चिनियाँ चलचित्र महोत्सवको टिकट प्रदान गरिने बताएकी छिन्।

२७ डिसेम्बरदेखि काठमाडौंमा चिनियाँ चलचित्र महोत्सवको आयोजना हुँदैछ।

प्रकाशित: Dec 24, 2019| 13:21 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।