मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

टिप्परसँग स्कुटी ठोक्किँदा एकको मृत्यु

टिप्परसँग स्कुटी ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

सरकारका कारण लोकतन्त्र संकटमा: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि संकट आएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

कांग्रेसमा चर्कियो विवाद, महामन्त्री कोइराला भन्छन्– पार्टी धराशायी हुन्छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

किन इयूले नेपाललाई कालोसूचीमा राखिरहनुपर्ने ?

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को सुरक्षा मापदण्ड अनुरुप नेपालले ७० प्रतिशत हाराहारी प्रगति गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण वन मन्त्रालयको प्राथमिकताको क्षेत्र : शक्ति बस्नेत (अन्तर्वार्ता)

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार विकासमा वन तथा वातावरण मन्त्रालय बाधक नभई समृद्धिको साधक भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

गोकर्ण लिज प्रकरणमा प्रधानमन्त्रीले गरे बचाउ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रस्टको गोकर्णको जग्गा भाडा प्रकरणमा सरकारको बचाउ गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

जेसिजको अध्यक्षमा अशोक निर्वाचित

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

सोमालियामा कार बम विस्फोटमा ३० जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिसुको बिहानको व्यस्त समयमा भएको कार बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

चितवन राइनोजलाई पीपीएलको उपाधि

पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि चितवन राइनोजले जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

कुलमान घिसिङले गरे आँखा दान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

विप्वलव कार्यकर्ताले वडाध्यक्षलाई दले कालोमोसो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले रुकुमपश्चिमका एक वडाध्यक्षलाई कालोमोसो दलेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

घोडाले लात्ती हान्दा बालकको ज्यान गयो

सल्यानमा घोडाले लात्ती हान्दा एक बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

पीपीएल फाइनल : चितवनद्वारा विराटनगरसामु २०३ रनको लक्ष्य प्रस्तुत

पोखरा प्रिमियर लिग (पीपीएल)को फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्ससामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

सुरक्षा र सुविधा माग्दै कर्णालीका जनप्रतिनिधि

कर्णाली प्रदेशका स्थानीय तहका जनप्रतिनिधिले सुरक्षा र सुविधा माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

विप्लवका दुई इन्चार्जसहित चार पक्राउ

प्रतिबन्धित विप्लव नेतृत्वका दुई इन्चार्जसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्षको तयारी

‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ हुने दिन यही पुस १६ गते अर्थात् जनवरी १ लाई यहाँ उत्सवको रूपमा मनाउने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

हुम्लामा रुघाखोकीका बिरामी बढे

हिउँदयाम सुरु भएसँगै जिल्लाभरका स्वास्थ्यचौकीमा बिरामीको चाप बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

अकुपाई टुँडिखेल अभियानमा प्रहरी हस्तक्षेप

अकुपाई टुँडिखेल अभियानमा प्रहरी हस्तक्षेप गरेको छ। सार्वजनिक सम्पत्तिको रुपमा रहेको टुँडिखेललाई जोगाउन भन्दै सुरु गरिएको अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्च सिंगार्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६