मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

नक्कली भ्याट बिलका मुद्दाको सुनुवाइ आजबाट, भाटभटेनीसहित ५ कम्पनीको सुनुवाइ हुने

बहुचर्चित नक्कली भ्याट बिल प्रकरणका मुद्दाहरूमा सर्वोच्च अदालतले आइतबार (आज)देखि सुनुवाइ गर्दै छ । सर्वोच्चले पहिलो चरणमा
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

सांसद बन्न सहोदर दाजुभाइ भिड्दै

राष्ट्रियसभा सांसद पदका लागि एकै परिवारका दुई दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

सूचना प्रविधि कानुनले फेसबुकदेखि टिकटकसम्म बन्द गर्ने!

सरकारले संसद्मा लगेको विधेयक पारित भए ट्विटर, फेसबुकदेखि टिकटकसम्म बन्द हुन सक्ने देखिएकाे छ ।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

कुख्यात अपराधी दुर्गा तामाङ पक्राउ

धादिङ जिल्लाको उत्तरी भेगमा विभिन्न हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाउने कुख्यात अपराधी साइला भन्ने दुर्गा बहादुर तामाङ्गलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) ले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

राष्ट्रियसभा निर्वाचन : उम्मेदवार मनोनयन दर्ता भोलि

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भोलि आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ता हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

झरीमा यस्तो देखियो काठमाडौंको जीवन (फोटोफिचर)

शुक्रबारदेखिको झरीले काठमाडौंमा चिसो बढेको छ। चिसोले यहाँको दैनिकीसमेत प्रभावित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

राजपाबाट राष्ट्रिय सभाका उम्मेदवार यादव र सिंह

राष्ट्रिय जनता पार्टीले राष्ट्रिय सभा सदस्यका लागि मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

उखु किसान आन्दोलनको सन्देश : ‘काठमाण्डू दूर न है’

मिल मालिकहरु पहिल्यैदेखि मन्त्रालयको सम्पर्कभन्दा टाढा थिएनन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार (सूचीसहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

दलगत कचिङ्गल : ‘संसद् बन्धक’

प्रतिनिधिसभाको सभामुख चयनमा भइरहेको ढिलाइले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अझै प्रणाली र पद्धतिका आधारमा निर्णय गर्ने क्षमता विकास भइनसकेको घटनाका रुपमा विश्लेषण हुन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

महाकालीको मल्टिस्पान झोलुङ्गे पुलको मर्मत

दक्षिण एशियाकै लामो महाकाली नदीमाथिको मल्टिस्पान झोलुङ्गे पुलको मर्मत गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

भत्काउन थालियो ज्यानमारा छाउगोठ (फोटोफिचर)

कर्णाली प्रदेशमा पनि ज्यानमार छाउगोठहरु भत्काउने अभियान सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

जनकपुरमा दुई स्रष्टा पुरस्कृत

मैथिली भाषा तथा संस्कृतिको क्षेत्रमा निरन्तर योगदान पुर्याएको भन्दै जनकपुरमा दुई स्रष्टा पुरस्कृत भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

विश्वसनीय बन्न सकेनन् न्यायिक समिति : इजलास र कानूनी सल्लाहकारको पनि अभाव

डोल्पाको ठूली भेरी नगरपालिकामा गत असारमा मात्र न्यायिक समिति गठन भयो। यो समिति गठन हुन झण्डै दुई वर्ष लाग्यो।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

सडक डिभिजनका निमित्त प्रमुखसहित तीन कर्मचारी घुससहित पक्राउ

सडक डिभिजन कार्यालय, सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साहसहित तीन कर्मचाारी घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

गाँजा बोकेका दुई गाडी नियन्त्रणमा लिन प्रहरीले गर्‍याे हवाई फायर

मकवानपुर प्रहरीले हवाई फायर गरी गाँजा बोकेका दुई वटा गाडी नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

अवरुद्ध राजमार्ग १२ घण्टापछि सञ्चालन

हिमपातका कारण अवरुद्ध सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग झण्डै १२ घण्टापछि सञ्चालन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६