मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्त केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ।

बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय, चाबहिलमा बस्ने छ।

बैठकमा पार्टीको भावी कार्यक्रम, नीति र संगठन सुदृढीकरण एवं विस्तारबारे छलफल हुने पार्टीले जनाएको छ। 

प्रकाशित: Jan 05, 2020| 02:59 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।