मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दुर्गा प्रसाईंले २० करोड घुसको झुटा आरोप लगाएः चिकित्सा शिक्षा आयोग उपाध्यक्ष गिरी

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले आफूमाथि लगाएको २० करोड घुसको आरोप निराधार रहेको बताएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

सीमामा चोरीतस्करी नियन्त्रणमा सशस्त्र सक्रिय

सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीबल सक्रिय देखिएको छ । सीमा जोडिएको रुपन्देहीको भूगोलमा सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणमा सक्रियता देखाएको हो ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

‘दरबार’ बन्यो, तर पढ्ने कसले ?

नाम ‘दरबार’ भए पनि अवस्था झुपडीको जस्तो थियो दरबार हाइस्कुलको । साँघुरा कोठा, थोत्रा डेस्क–बेन्च, सिलिङ र भित्ताबाट माटो खसिरहने अनि फोहोर र गन्हाउने शौचालय।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

कर्णाली प्राविधिक शिक्षालयका कर्मचारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कर्णाली प्राविधिक शिक्षालयमा कार्यरत कर्मचारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

सन्तोषले पूरा गरे गोलमा शतक

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर तथा च्यासल युथ क्लबका खेलाडी सन्तोष शाहुखलले कीर्तिमानी एक सय गोल पूरा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

रुकुमपश्चिममा जिप दुर्घटना, तीनको अवस्था गम्भीर

रुकुमपश्चिममा बुधबार भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

केटासँग लामो समय फोनमा बोलेको निहुँमा छोरीको हत्या

पर्साको पोखरिया नगरपालिका–९ की १५ वर्षीया पुनिता महतोको हत्या केटासँग फोनमा कुरा गरेकै कारणले अभिभावकबाट नै भएको खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

सूचना प्रविधि विधेयक तत्काल फिर्ता लिन साझा पार्टीको माग

प्रस्तावित सूचना प्रविधि विधेयक तत्काल फिर्ता लिन साझा पार्टीले माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

'अहिलेको पत्रकारिता देख्दा राजीनामा दिने झोक चल्छ'

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अहिलेको पत्रकारिता देख्दा आफूलाई राजीनामा दिएर बस्ने झोक चल्ने गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

पार्टी विवाद मिलाउन देउवा लचिलो, निर्णय सच्याइने

असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला गरिरहँदा पार्टीभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचिलो देखिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

माने अफ्रिकी वर्ष खेलाडी

लिभरपुलका सेडियो मानेले अफ्रिकी वर्ष खेलाडीको अवार्ड जितेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

औषधि व्यवस्था विभागको महानिर्देशकमा पुनः ढकाल

औषधि व्यवस्था विभागमा महानिर्देशकको जिम्मेवारी पुनः नारायण ढकालले पाएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

महिला भलिबलमा एपीएफको विजयी सुरुवात

एपीएफले न्यु डायमन्ड खुला महिला भलिबलमा विजयी सुरुवात गरेको छ। पोखराको टप्स माविमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपीएफले सुखद सुरुवात गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

एलआईसी नेपालले ल्यायो जीवन बचत योजना

–एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमा शुल्क जीवन बीमा योजना ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

पत्नी हत्या अभियोगमा रुपन्देही र प्युठानमा दुईजना पक्राउ

पत्नी हत्याको अभियोगमा रुपन्देही र प्युठानमा एक–एक जना पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

सुनको भाउमा अर्को रेकर्ड

केही दिनयता बढ्दो क्रममा रहेको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

इरान विमान दुर्घटनामा १८० काे मृत्यु (भिडियोसहित)

इरानकाे तेहरान विमानस्थल नजिकै युक्रेनी बोइङको ७३७ विमान दुर्घटना हुँदा विमानमा सवार १८० जनाकै ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

आयातसँगै घट्‍याे कर्जाको माग, बैंकमा पर्याप्त मौज्दात

पुस ११ सम्ममा वाणिज्य बैंकहरुको निक्षेप ३० खर्ब १८ अर्ब र कर्जा प्रवाह २६ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६