मंगलबार, भदौ २, २०८३

सुनको भाउमा अर्को रेकर्ड

केही दिनयता बढ्दो क्रममा रहेको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं– केही दिनयता बढ्दो क्रममा रहेको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज (बुधबार) का लागि छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ। नेपाली बजारमा यो मूल्य अहिलेसम्मकै उच्च हो।

तीन सातादेखि बढिरहेको सुनको मूल्य हिजो (मंगलबार) भने केही घटेर ७५ हजार ५ सयमा कारोबार भएको थियो । आज भने तोलामा १ हजार बढेको छ ।

प्रकाशित: Jan 08, 2020| 05:56 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्