नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि (बिहीबार) पूर्ण रुपमा खुलेको छ। गत मंसिर २७ गतेदेखि पहिरो रोकथाम गर्न 'स्लोप ट्रिमिङ' कार्यका लागि आंशिक रुपमा बन्द हुँदै आएको सडक आजदेखि पूर्णरुपमा सञ्चालनमा आउन लागेको...
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शुभकामना तथा चियापान आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ को चारवटै सिट आफूहरुको गठबन्धनले जित्ने दाबी गरेका छन्।