मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काभ्रेको थुम्की डाँडाबाट डोजर खस्याे, दुई जनाको मृत्यु

काभ्रेको थुम्की डाँडाबाट डोजर खस्याे, दुई जनाको मृत्यु

काभ्रेको पनौतीस्थित थुम्की डाँडाबाट डोजर पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पनौती नगरपालिका ...
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काभ्रे- काभ्रेको पनौतीस्थित थुम्की डाँडाबाट डोजर पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पनौती नगरपालिका वडा नं ११ स्थित थुम्की डाँडामा चलाइराखेको डोजर रोशी खोलामा खसेको थियो । आज (बिहीबार) बिहान ११ बजे तिर भएको दुर्घटनामा परि उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने प्रहरीले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।

प्रकाशित: Jan 09, 2020| 12:04 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।