नेपाल जीवनस्तर सर्वेक्षण २०६७–०६८ का अनुसार कुल भित्रिने रेमिट्यान्समध्ये ०.६ प्रतिशतमात्र बचत हुने गरेको थियो। यो प्रतिशत ०७१–०७२ मा यो प्रतिशत २८ पुगेकाे छ।
अफगानिस्तानमा यात्रुवाहक विमान दुर्घटना भएको छ। अफगानिस्तानको पूर्वी गजनी प्रान्तको देहयाक जिल्लामा एरियाना अफगान एयरलाइन्सको विमान दुर्घटनामा परेको हो।
सरकारले निर्देशन दिए पनि अस्पतालहरुसँग संक्रमितलाई राख्ने उपयुक्त वार्ड (आइसोलेसन वार्ड) भने छैन । आइसोलेसन वार्ड नभएका कारण बिरामी राख्न अस्पताल असमर्थ छन् ।
६ हजार २ सय सुरुवाती भाडादर तोकिएको र हप्तामा तीन उडान हुने भण्डारीले बताए । माघ २० गते दिँउसो १ः१० मा पहिलो उडान हुनेछ । ग्राहकको चाप हेरेर हप्तामा तीन...
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुले ८१ जनाको मृत्यु भएको र झण्डै तीन हजार भन्दा बढी संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी...
तत्कालीन नेकपा (एमाले)बाट समानुपातिकमा प्रदेशसभा सदस्य भएकी खातुनविरुद्ध उक्त मुद्दामा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेको हो।
४१ वर्षे अमेरिकी खेलाडी कोबेको निधनपछि विश्वभरबाट विभिन्न माध्यमद्वारा उनीप्रति श्रद्धाञ्जली अर्पण गरियो । कतिपयले ‘खेल प्रेरणाका प्रतिमूर्ति’को निधन भएको टिप्पणीसमेत गरे।