बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बलात्कार आरोपित एसएसपी राणालाई ५ दिन म्याद थप

यौन दुव्र्यवहार आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ राणाको मुद्दामा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतले ५ दिन म्याद दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

उच्च तहको सरकारी पद छाडेर विदेशी जागिर

सरकारको उच्च तहमा पुगेका कर्मचारी पदमा बहाल रहँदै आकर्षक तलब सुविधाको लोभमा अन्तर्राष्ट्रिय संघसंस्थामा जागिर खान जाँदा सरकारको महत्वपूर्ण सूचना चुहावट हुन सक्ने भनेर आलोचना हुने गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

५५ किलो गाँजासहित ६ जना पक्राउ

सिन्धुली प्रहरीले ५५ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

सेवाग्राहीलाई धम्क्याएर घुस खाने पूर्वप्रजिअ रिजालविरुद्ध भ्रष्टाचारका पाँच मुद्दा

जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचवटा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

भक्तपुरमा एक लाख रोपनीका दुईवटा ‘स्याटेलाइट सिटी’ बन्ने

सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौँभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो। काठमाडौँ उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन...
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

बुर्किना फासोमा १८ जना सर्वसाधारणको हत्या

मुलुकको उत्तरी क्षेत्रमा गत साता पनि धेरैवटा आक्रमण गरिएका थिए । जनवरी २५ मा गरिएको त्यस्तै आक्रमणमा उत्तरी सोउम प्रान्तमा ३९ जनाको मृत्यु भएको थियो ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

जबरजस्ती करणीका फरार अभियुक्त कुवेत जाँदै गर्दा पक्राउ

धादिङमा एक किशोरीलाई जबरजस्ती करणी गरी फरार एक स्काभेटर चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

‘मेमोरी कार्ड’ को लागि परिवारकै सदस्यको हत्या

मोबाइलमा लाग्ने ‘मेमोरी कार्ड’ को लागि विवाद हुँदा धनुषामा एक महिलाको हत्या भएको छ। धनुषाको औरही गाउँपालिका–२ बस्ने २२ वर्षीया चिन्तामणी पासवानको परिवारका सदस्यहरु मिलेर हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

पत्रकार–जनकपुर उपमहानगर विवाद : व्यापारी पक्राउ परेपछि सडक अवरुद्ध

कान्तिपुर टेलिभिजनका जनकपुर संवाददाता अनिल मिश्र नेतृत्वको टोलीले चार जनाविरुद्ध किटानी जाहेरी दिएको छ। जसमध्ये व्यापारी साहलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

उपसभामुख चयनका लागि राजनीतिक सहमति पर्खिंदै संसद् सचिवालय

सत्तारुढ नेकपाले सभामुख पाइसकेका कारण अब उपसभामुख अन्य दलबाट हुनुपर्छ । यसैगरी सभामुख पुरुष भएका कारण उपसभामुख महिला हुनु पर्नेछ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

सुजितको गोलमा जावलाखेल विजयी

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले हराएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

कैलालीमा पूर्व-पश्चिम राजमार्ग ठप्प

मोटरसाइकल दुर्घटना युवकको मृत्यु भएको विषयलाई लिएर कैलालीमा पुन: मृतकका आफन्तहरुले पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन्। कैलालीको लम्कीमा मृतकका आफन्तले सडक अवरुद्ध पारेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

सिरियाको आक्रमणमा चार टर्किस सैन्य मारिए

सिरियाको इडलिब क्षेत्रमा सिरियाली सरकारी सेनाले गरेको गोलीबारीमा सोमबार चार टर्की सैनिक मारिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

स्ववियु निर्वाचनमा भाग लिन्छौँ : नेविसंघ

आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

इटालियन लिगमा युभेन्ट्स विजयी

इटालियन लिग सिरी एअन्तर्गत आइतबार राति सम्पन्न खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई पराजित गरेकाे छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

घुस लेनदेनको आरोपमा अधिकृत र सेवाग्राही पक्राउ

यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत एक अधिकृत र सेवाग्राहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

१० किलोग्राम गाँजासहित पक्राउ

पर्सा प्रहरीले १० किलोग्राम लागुऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

कोरोना भाइरस २७ देशमा फैलियो, चीनको सेयर बजारमा तीव्र गिरावट

चिनियाँ सेयर बजार र कमोडिटी बजारमा व्यापक गिरावट आएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६