बिहीबार, असोज २२, २०८३

घुस लेनदेनको आरोपमा अधिकृत र सेवाग्राही पक्राउ

यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत एक अधिकृत र सेवाग्राहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा दिएको छ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं– यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत एक अधिकृत र सेवाग्राहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा दिएको छ।

घुस दिएकाे आराेपमा दीपक खतिवडा र घुस लिएकाे आराेपमा शिवलाल पौडेललाई अख्तियारको टोलीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो।

खतिवडाले सवारी कर र प्रदूषणवापतको रकम तिर्न १३ हजार रूपैयाँ घुस दिइरहेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित: Feb 03, 2020| 12:23 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।