बिहीबार, वैशाख ३१, २०८३

सिरियाको आक्रमणमा चार टर्किस सैन्य मारिए

सिरियाको इडलिब क्षेत्रमा सिरियाली सरकारी सेनाले गरेको गोलीबारीमा सोमबार चार टर्की सैनिक मारिएका छन्।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

National life

सिरिया– सिरियाको इडलिब क्षेत्रमा सिरियाली सरकारी सेनाले गरेको गोलीबारीमा सोमबार चार टर्की सैनिक मारिएका छन्।

टर्कीको रक्षा मन्त्रालयका अनुसार हमलामा नौ सैनिकहरू घाइते भएका थिए।

मन्त्रालयले भनेको छ, ‘टर्की सेनाले आक्रमणको प्रतिकार गरे। सिरियाको अन्तिम विद्रोहीको गढ इडलिब क्षेत्रमा लक्ष्यहरू नष्ट गरेका छन्।’
टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनले टर्कीले घातक आक्रमणको बदला लिएको बताएका छन्।

प्रकाशित: Feb 03, 2020| 14:06 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।