बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सिद्धार्थ बैंकको मुसिकोट शाखाको औपचारिक उद्घाटन

नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

विनोद चौधरी भन्छन्, ‘सञ्चारमन्त्रीलाई कर बारे ज्ञान नहुनु दुःखद’

चौधरी ग्रुपका अध्यक्ष एवम् अर्वपति विनोद चौधरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिजी कम्युनिकेशनबारे दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

सार्क सचिवालयमा रुद्राक्ष रोप्दै ओलीले भने– यसले एशियाली सरकारहरुलाई शान्ति प्रदान गर्नेछ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित दक्षिण एशियाली सहयोग संगठन (सार्क)को सचिवालयमा रुद्राक्षको विरुवा रोपेका छन्। प्रधानमन्त्री भएपछि पहिलो पटक सार्क सचिवालयको भ्रमण गर्दै ओलीले विरुवा लगाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

पलेँटी युट्युबमा छन्द कविता

नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीका पूरै कार्यक्रम केही महिनादेखि युट्युबमार्फत् शृङ्खलाबद्ध रुपमा अपलोड हुँदै आएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

एनएमबी बैंकद्वारा समझदारी पत्रमा हस्ताक्षर

नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

चीनलाई नेपालको एकलाख 'मास्क' उपहार

नेपाल सरकारले चीनलाई एक लाख थान 'मास्क' प्रदान गरेको छ। कोरोना भाइरसको संक्रमण चीनमा बढीरहेको अवस्थामा सहयोगस्वरुप नेपालले चीनलाई उक्त संख्यामा मास्क उपलब्ध गराएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

गोठमा जलेर बालिकाको मृत्यु

शुक्लाफाँटा नगरपालिका–१ मा गोठमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

जब खानेपानीको धाराबाट मदिरा आउन थाल्यो

केरलस्थित त्रिुसर जिल्लामा रहेको सोलोमोन एभेन्यु अर्पाटमेन्टमा बस्ने व्यक्तिले एउटा आश्चर्यजनक घटनाको सामना गर्नुपरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

थ्री स्टारको संघर्षपूर्ण जित

थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्री स्टारले साविकको उपविजेता संकटा क्लबमाथि १–० को जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

कांग्रेसको अवरोधपछि आइतबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँसगरी आइतबारसम्मका लागि स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

जेलबाट छुटाइदिन्छु भन्दै ४२ लाख घुस लिने वकिल पक्राउ

राजस्व चुहावट मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४२ लाख घुस लिएको आरोपमा प्रहरीले एक वकिललाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

भारतीय सुरक्षा सल्लाहकार डोभाल र राजदूत आचार्यबीच भेट

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभाल र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

बढ्यो सुनको मूल्य

दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

‘नेकपाका नेतालाई उन्मुक्ति, लोकतन्त्रलाई चुनौती’

बिहीबार कांग्रेस पदाधिकारी र भातृ संगठनका पदाधिकारीहरुबीच भएको छलफलबाट सडक आन्दोलनमा जाने घोषणा गरेको थियो। जसअनुसार शुक्रबार कांग्रेसको आयोजनामा र भातृ संगठन नेपाल विद्यार्थी संघको सहयोगमा माइतीघर मण्डलामा प्रदर्शन भएको...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

कांग्रेसको अवरोधपछि संसद बैठक आधा घण्टालाई स्थगित

नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

आफ्नो कुरा राखेर कांग्रेसद्वारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

कलंकीमा दुईजना मारेर भागेका टिप्पर चालक सिन्धुपाल्चोकमा पक्राउ

बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिप्पर चालक सिन्धुपाल्चोकमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

भाइरल ज्वरोले गावैँ प्रभावित

बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६