बुधबार, भदौ ३, २०८३

सिद्धार्थ बैंकको मुसिकोट शाखाको औपचारिक उद्घाटन

 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं– सिद्घार्थ बैंकले २०७६ माघ २४ गते शुक्रबार रुकुम अवस्थित मुसिकोट शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको मुसिकोट शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

प्रकाशित: Feb 07, 2020| 17:04 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्