बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय सुरक्षा सल्लाहकार डोभाल र राजदूत आचार्यबीच भेट

भारतीय सुरक्षा सल्लाहकार डोभाल र राजदूत आचार्यबीच भेट

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभाल र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यबीच भेटवार्ता भएको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं–  भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभाल र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यबीच भेटवार्ता भएको छ।

राजदूत आर्चायका अनुसार दुई दिनअघि डोभाल र आचार्यबीच नयाँ दिल्लीस्थित डोभलको कार्यकक्षमा भएको भेटवार्तामा दुई देशबीचको मैत्री-सम्बन्ध बढाउने विषयमा छलफल भएको थियो।

तर, भारतीय स्रोतका अनुसार भारत सरकारले हालै ल्याएको बजेटमा नेपाललाई दिने अनुदान कटौतीपछि उत्पन्न अन्यौलका बारेमा आचार्य र डोभालबीच छलफल भएको थियो।

भारतले नेपाललाई दिंदै आएको अनुदानमा करिब ३३ प्रतिशतले कटौती गरेको छ। नेपालमा चिनियाँ लगानी बढेको भन्दै भारतले अनुदान कटौती गरेको स्रोतले जनाएको छ।

प्रकाशित: Feb 07, 2020| 14:48 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।