बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अमेरिकाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपाल आज (शनिबार) अमेरिकासँग भिड्दै छ। अमेरिकाविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

अज्ञात समूहको आक्रमणबाट दुई प्रहरी घाइते

अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा शुक्रबार राति आक्रमण प्रयास गरेका गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

विधानसभा चुनाव : कसलाई देला दिल्लीले 'दिल'

भारतको राजधानी नयाँ दिल्लीमा आज विधानसभाका लागि मतदान भैरहेको छ। नेपाली समयअनुसार बिहान सवा ८ बजेबाट मतदान सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

सुदूरपश्चिममा दुई पटक भूकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

'ए' डिभिजन लिगमा आज तीन खेल

शहीद स्मारक 'ए' डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

‘१० वर्षअघिको तुष’ मेटाउला नेपाल-अमेरिका खेलले?

नेपालले अमेरिकासँग १० वर्षअघि किर्तिपुरको क्रिेकट मैदानमा एक दिवसीय खेल खेलेको थियो। नेपाली क्रिकेट इतिहासमा यो खेल चर्चाको शिखरमा रह्यो। नेपाली मैदानमा खेलिएको सो खेल अमेरिकी टोलीले खुलेर खेल्न पाएन।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

१५ रोपनी दाइजो ठहरिएन, प्रेरणाले ‘विजयाघर’ छाड्नुपर्ने

शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी छोरी प्रेरणालाई दाइजोस्वरुप उपहार दिएको छाउनीस्थित १५ रोपनी जग्गा र विजयाघर सरकारी हुने फैसला गरेको विषयलाई मुख्य प्राथमिकता दिएका छन्...
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

नभेष चित्रकारको फोटो ‘फोटो अफ द इयर ०७६’

फोटो पत्रकार क्लवको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले जितेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

मैले ९ करोड कहाँबाट ल्याऊँ : गच्छदार

कांग्रेस उपसभापति विजय गच्छदारले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै अख्तियारले माग दाबी गरेको धराैटी तिर्न सक्ने अवस्थामा नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

एसईई विद्यार्थीलाई ‘ट्रिटन’ को अभिमूखिकरण

गुणस्तरीय शिक्षाको माध्यमबाट शैक्षिक क्षेत्रमा ख्याति कमाउन सफल काठमाण्डौंको ट्रिटन इन्टरनेशनल सकेन्ड्री स्कुल/कलेजले एसईईमा सहभागी हुन गइरहेका विद्यार्थीहरुलाई लक्षित गरी जनकपुरमा एकदिने अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

कर्णालीका सांसदहरुको आत्मआलोचना : केही गर्न सकेनौँ, लाजमर्दो भयो

निर्वाचित भएको दुई वर्षसम्म पनि उपलब्धीपूर्ण काम गर्न नसकेको भन्दै कर्णाली प्रदेशका सांसदहरुले आत्मआलोचना गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

कपिलवस्तुका मत्स्य विकास अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कपिलवस्तुका मत्स्य विकास अधिकृत सुरेन्द्र प्रसाद भुजसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्चबाट सदर

रौतहटमा सामूहिक हत्याकाण्डका मुख्य आरोपी पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

बिराटनगर बखरीमा मृतअवस्थामा फेला परेकी महिलाको सनाखत

शुक्रबार विहान विराटनगर महानगरपालिका–१२ बखरीस्थित उखुबारीमा फेला परेको महिला शवको सनाखत भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

विजय गच्छदारको सांसद पद निलम्वित

बालुवाटार जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पद निलम्वित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

निराश प्रचण्ड, ‘भ्रष्टाचार गर्दैनौँ भनेका छौँ, तर जनताले अनुभूति गरेनन्’

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टचार नगर्ने भने पनि रोकिन नसकेको भन्दै निराशा व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

लुम्बिनीका स्थानीयलाई बुद्ध कलासँग जोड्न सकिएनः मुख्यमन्त्री पोखरेल

विश्व कला बजारमा बुद्धिजम कला सबैभन्दा महत्वपूर्ण भए पनि लुम्बिनीका स्थानीय जनतालाई बुद्ध कलासँग जोड्न नसकेकोप्रति मुख्यमन्त्री शंकर पोखरेलले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

सिभिल बैंकको भीमसेनस्थान शाखा उद्घाटन

नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६