बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपालका चार विद्यार्थी दक्षिण अष्ट्रेलियाको एडिलेडका एम्बेसडर

स्टडी एडिलेड, एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबर्धन गर्न दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

अमेरिकासँग अघिल्लो नतिजा दोहोर्‍याउला नेपाल?

‘विश्वकप क्रिकेट लिग २’अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा आज (बुधबार) नेपाल र अमेरिका आमनेसामने हुँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

दिल्ली विधानसभामा फेरि आप

दिल्ली विधानसभा चुनावमा सत्ताधारी दल आम आदमी पार्टी (आप)ले अत्यधिक बहुमतसाथ विजय हासिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

शनिबारसम्ममा वुहानका नेपालीकाे उद्धार हुने

राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

'सरकारले संवैधानिक अंगका पदाधिकारीलाई यसो गर्नुस् उसो गर्नुस् भनेको छैन'

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संवैधानिक आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

सजिलो छैन सहुलितपूर्ण कर्जा लिन

सरकारले साना तथा लघु उद्योगको विकासको लागि सहुलियतपूर्ण कर्जा दिने व्यवस्था ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

विमानस्थलको कफी सपमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन

सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार भएको आगलागीको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

'आम आदमी पार्टी, आम आदमीकै लागि'

शिरमा सेतो भारतीय टोपी, काँधमा सामान्य मफलर, मुखमा "भारत माता कि जय"।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

प्रेमिकाको अर्कैसँग इ‍ङ्गेजमेन्ट भएपछि...

‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो’, इटहरी–१० का ३१ वर्षीय राजेश बानियाँले मंगलबार दिउँसो...
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

स्वस्थानी च्यात्नुपर्छ भन्ने सांसदलाई कमल थापाको यस्तो जवाफ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लाखौं जनताको विश्वासमा आघात पुर्‍याउने गरि उत्ताउलोपन देखाउन सांसदलाई नसुहाउने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

सुशासनमा चुक्दै स्थानीय सरकार, जनप्रतिनिधि नै अख्तियारको निगरानीमा

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यका श्रीमान चन्द्रबहादुर बस्नेत आठ लाख घुससहित सुर्खेतमा रंगेहात पक्राउ परे।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

प्रदेश– २ मा भुक्तानी विवादः सांसदनै मुख्यमन्त्री कार्यालयमा ताला लगाउन कस्सिए

प्रदेश-२ सरकारले उपभोक्ता समितिहरुलाई गत आर्थिक वर्षमा सम्पन्न योजनाको भुक्तानी नगर्दा प्रदेश सांसदहरुले मुख्यमन्त्री कार्यालयमै तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

पानारोमा रिसोर्ट तीन महिनाका लागि निलम्बित

आठ भारतीय पर्यटकको निसासिएर मृत्यु भएको मकवानपुरको सिमभन्ज्याङस्थित एभरेष्ट पानोरामा रिसोर्टलाई तीन महिनाका लागि निलम्बन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

पुलिसमाथि मनाङको सहज जित

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

प्रदेश-२ का सांसदलाई डेढ करोडका ल्यापटप बाँडिदै

सांसदलाई ल्यापटप वितरण गरेर प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने याेजना भए पनि याे सहज भने छैन। कतिपय सांसद ल्यापटप र इन्टरनेट प्रयोगबारे जानकार छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

सिरिजमा अपराजित ओमानलाई ४ अंकको अग्रता, अकिबको अब्बल प्रदर्शन

ओमान काठमाडौंमा जारी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा अपराजित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

पाटे बाघको छालासहित ३ पक्राउ

काठमाडौं– पाटे बाघको छालासहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले दाङबाट तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

नाच्न थाले कोरोना संक्रमित (भिडियो)

कोरोना भाइरसबाट संक्रमित बिरामीहरु अस्पतालमै नाच्न थालेका छन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार बिरामीहरु नाचगान लगायतका मनोरञ्जनात्मक गतिविधिमा सहभागी भई आफ्नो दुखाइ कम गर्ने प्रयास गरिरहेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६