बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ललितपुरमा घर भाडामा लिएर जुवा, ११ जना पक्राउ

नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

वुहानका नेपाली काठमाडौं आउँदै, भक्तपुरमा तयार छ क्वारेन्टाइन

उनीहरुलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा लगिनेछ, जहाँ उनीहरुले करिब दुई साता बस्नुपर्ने छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

कम उमेरमै प्रवेशको सफलता : खेलाडीदेखि प्रशिक्षक बन्दासम्म उपाधि विजेता

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल सहिद स्मारक ए डिभिजन लिगको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

घाँटी रेटेर हत्या गरेकाे अवस्थामा युवतीको शव भेटियो

सल्यानको त्रिवेणी नगरपालिकामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवतीको शव भेटिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

ट्याक्टरको ठक्करले ४ वर्षीया बालिकाको मृत्यु

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–११ मा शनिबार ट्याक्टरले ठक्कर दिँदा ४ वर्षीया बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

रिहा भए राजपा कार्यकर्ता

आफ्नै पार्टीबाट मन्त्री बनेका प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका बेला पक्राउ परेका राजपा कार्यकर्ताहरु रिहा भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

अवैध लागूऔषध सहित ३ जना पक्राउ

प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

नेपाल विश्वका सुन्दर देशको सूचीमा, यी हुन् २० सुन्दर मुलुक

विश्वका सुन्दर २० देशको सूचीमा नेपाल बीसौं नम्बरमा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

मुख्यमन्त्री राउत भन्छन्– प्रदेश सरकारको दुई वर्ष सफल

प्रतिपक्षी दलले जनअपेक्षाअनुसार प्रदेश सरकार काम गर्न नसकेको आरोप लगाइरहेको बेला मुख्यमन्त्री लालबाबु राउतले भने प्रदेश सरकारको दुई वर्षको कार्यकाल सफल रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

कोरोना संक्रमणबाट पहिलोपल्ट युरोपमा एकको मृत्यु, मृतकको संख्या १५२०

कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट युरोपमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

अमेरिकी राष्ट्रपतिले झुट बोलेपछि भारतीय प्रशंसक भड्किए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा निकै ठूलो झुट बोलेका छन्, जसका कारण उनी भारतीय प्रशंसकहरुबाटै आलोचनाको सिकार बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

मछिन्द्र बन्यो ‘ए’ डिभिजन लिगको नयाँ विजेता

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। जितसँगै मछिन्द्र ‘ए’ डिभिजन लिग जित्ने १६ औं क्लब बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

प्रदेश १ सरकारका २ वर्ष : पहिलाे निर्णय नै कार्यान्वयन भएन, नामकरण अझै ओझेलमा

प्रदेश सरकारले दुई वर्षमा पहिलो निर्णय कार्यान्वयन नै कार्यान्वयन गर्न सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

स्वदेश फर्कन विमानस्थल पुग्दै १८५ नेपाली

चीनको हुपई प्रान्तबाट १८५ नेपाली स्वदेश फर्कनका लागि वुहान सहरको थ्येनह विमानस्थलतर्फ लागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

वुहानमा रहेका नेपाली उद्धार गर्न उड्यो वाइड बडी

कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका नेपाली विद्यार्थी ल्याउन नेपाल वायु सेवा निगमको वाइड बडी जहाज त्यसतर्फ उडेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

ए डिभिजन लिग : पहिलो हाफमा मछिन्द्रको अग्रता

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जारी अन्तिम खेलमा मछिन्द्र क्लबले अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

कर्णाली सरकारकाे दुई वर्ष : समृद्धिका नारा ‘सपना’ मात्रै

अधिकांश विकास योजना अधुरै रहेको, बजेट कार्यान्वयन गर्न नसकेको, कर्मचारी व्यवस्थापन नगरेको, मन्त्री जिल्ला भ्रमणमा व्यस्त भएको र अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना बढ्दो छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

‘चार पाइको विकारी, हातमा शून्य’

प्रदेश २ का जनतामा आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको आमनागरिकको भनाइ छ। दुई वर्षको अवधिमा सरकारले केही कानुन बनाए पनि आमनागरिकको भलो हुनेगरी ठोस योजना तथा कार्यक्रम ल्याउन नसकेको...
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६