बुधबार, भदौ ३, २०८३

स्वदेश फर्कन विमानस्थल पुग्दै १८५ नेपाली

चीनको हुपई प्रान्तबाट १८५ नेपाली स्वदेश फर्कनका लागि वुहान सहरको थ्येनह विमानस्थलतर्फ लागेका छन्।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं– चीनको हुपई प्रान्तबाट १८५ नेपाली स्वदेश फर्कनका लागि वुहान सहरको थ्येनह विमानस्थलतर्फ लागेका छन्। उनीहरूलाई विभिन्न ठाउँबाट बसमा विमानस्थलमा लगिएकाे हो।

विमानस्थलमा भेला भएका सबै नेपालीको स्वास्थ्य परीक्षण गरिनेछ।

परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिए चीनमै राखेर उपचार गरिनेछ भने नेगेटिभ देखिएमा नेपाल फर्काइनेछ।

यसअघि बेइजिङस्थित नेपाली दूतावासमा १८० नेपालीले स्वदेश फर्कन फाराम भरेका थिए।

 

प्रकाशित: Feb 15, 2020| 15:03 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।