राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा दसैंतिहारजस्तो ठूला चाडवाड परेकोले पुँजीगत खर्च हुन नसकेको हास्यास्पद जवाफ दिएका छन्।
एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
विश्वकै कठिन मानिने क्लब फुटबल प्रतियोगितामा उनले यो वर्ष बार्सिलोनाको भन्दा पनि धेरै गोल गरिसके। उनले व्यक्तिगत १० गोल पूरा गर्दा बार्सिलोनाबाट ९ गोलमात्र भएको छ।
प्राध्यापक मरिज्के भ्यान दर विनका अनुसार संसारको एउटा कुनाबाट अर्को कुनामा मसलाको व्यापार भइरहँदा समुद्री किनारा र अन्य ठाउँमा पूर्वाधार निर्माणको आवश्यकता भयो। रोमन कालदेखि सुरु भएको यस्तो व्यापार र...
सरकारी कागजपत्र, छाप र दस्तखत किर्ते गरी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा सर्वोच्च अदालतका अवकाशप्राप्त नायब सुब्बासहित सात जना पक्राउ परेका छन्।