क्रिकेट खेलाडी संघ (सिप्यान) नेपालले उत्कृष्ट खेलाडीलाई अवार्ड वितरण गर्ने भएको छ। सिप्यानले आइतबार एक पत्रकार सम्मेलन गर्दै अवार्डबारे जानकारी दिएको हो।
गत शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले शिवरात्रीको अवसरमा जुम्लाको चन्दननाथ मन्दिरमा पुगी छाउपडी, बालविवाह, बहुविवाह जस्ता कुरिती अन्त्य गर्न भन्दै होम हाले ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले गोकुल प्रसाद बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ भन्ने कुरा पुष्टि भएको बताएका छन्।
अर्थमन्त्रीबारेको समाचार प्रभाव देखिएपछि आइतबार सेयर बजार परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ अंकमा अडिएको छ । यो अंक ३० महिनायताको सबैभन्दा बढी हो। यसदिन कारोबारमा पनि रेकर्ड भएको छ।