बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाँस्कोटाले स्याटेलाइटमा पनि भ्रष्टाचार गरेको आशंका

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले १२ देशका २२ वटा कम्पनीले नेपालको स्याटेलाइट राख्न रुची देखाएका भएपनि जीटुजीमार्फत एउटै कम्पनीसँग समझदारी अघि बढाएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार

कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

‘एकअर्कालाई नसहने बानीले कांग्रेस पछि परेको हो’

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्टमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसले आफूले गरेका कामको प्रचार नगर्दा निर्वाचनमा पछि परेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

‘कमेडी च्याम्पियन’का टप थ्री छानिए, को बन्ला विजेता ?

कमेडी च्याम्पियनको विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ। शो नायिका केकी अधिकारीको टिमले तयार गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

कर्णालीका किसानलाई प्रदेश सरकारले ब्याज अनुदान दिने

कर्णाली प्रदेश सरकारले किसानलाई सहुलियत ब्याज अनुदान दिने भएको छ । बैंकहरुसँगको सहकार्यमा सरकारले एक करोडसम्म ब्याज अनुदान दिने भएको हो ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

घुस लिएको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग रु. ४० हजार ५०० घुस माग गरेको अभियोगमा सवइञ्जिनीयर नवलेशकुमार रौनियारलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

मन्त्री नेम्वाङद्वारा पदभार ग्रहण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सोमबार शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

महाशिवरात्रिमा पशुपतिमा ४१ लाखको विशेष पूजा

नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

ट्रम्प-मोदी मिलनको उद्देश्य

यो पूरा यात्रा आयोजनाको मुख्य पक्ष अहमदाबादमा आयोजित ‘रोड सो’ र नमस्ते ट्रम्प कार्यक्रम नै हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

अर्थमन्त्रीले भने - उच्च आर्थिक वृद्धिका लागि विदेशी लगानी आवश्यक

अर्थमन्त्री डा.युवराज खतिवडा नेपालले उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेकोले आन्तरिक लगानीले मात्र नपुग्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

तीन दल छलफल : सभामुखले समय नदिए संसद अवरुद्ध गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रतिपक्षीहरु राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच संसद सञ्चालनका विषयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

महिला विश्वकपमा अष्ट्रेलियाको पहिलो जित

सातौँ संस्करणको आइसिसी टी–२० महिला विश्वकपमा साविक विजेता अष्ट्रेलियाले पहिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

इस्टर्न रिजन खेल्न नेपाली टिम बिहीबार थाइल्याण्ड जाने

एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप खेल्न नेपली राष्ट्रिय टोली बिहीबार थाइल्यान्ड जाने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि प्रमुख प्रशासकीय टिमलाई

साफेबगरमा सोमबार सम्पन्न प्रथम प्रदेशस्तरीय खुला पुरुष भलिबलको उपाधि प्रमुख प्रशासकीय अधिकृतको टिमले जितेको छ। फाइनलमा आयोजक गिरिजाप्रसाद कोइराला फाउन्डेसनलाई ३-१ को सेटले पराजित गर्दै अधिकृतको टोलीले उपाधि आफ्नो पक्षमा...
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

हुबेईमा स्वयंसेवक बन्न १० हजारको आवेदन

नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

अटिजमबाट पीडित थिइन् विश्व हल्लाएकी ग्रेटा, कसरी बनिन् सफल?

स्वीडेनकी जलवायु परिवर्तन अभियान्ता ग्रेटा थनबर्ग अहिले विश्वव्यापी रुपमा चर्चित छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

मनोरन्जन रमण शर्मा अवार्डबाट कुल र सरस्वती सम्मानित

दोस्रो संस्करणको मनोरन्जन शर्मा अवार्डबाट कुल बहादुर थापा र सरस्वती चौधरी सम्मानित भएका छन्। एक वर्षसम्म भलिबलमा सर्वाधिक राम्रो योगदान दिने खेलाडीलाई यो सम्मानद्वारा सम्मानित गरिन्छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६