बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कलंकीमा ट्रकको ब्रेक फेल हुँदा अगाडिका सवारीसाधनलाई ठक्कर, एकको मृत्यु

कलंकीमा ट्रकको ब्रेक फेल हुँदा अगाडिका सवारीसाधनलाई ठक्कर, एकको मृत्यु

 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौंको कलंकीमा ट्रकले एकैपटक कार, ट्याक्सी,जिप र मोटरसाइकललाई ठक्कर दिएको छ। एउटै ट्रकले ९ वटा सवारीसाधनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङ भएको प्रहरीले जनाएकाे छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओरालोमा अगाडिका सवारीसाधनलाई ठक्कर दिएको हाे ।

प्रहरीका अनुसार ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको हो। ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: Feb 24, 2020| 20:30 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।