बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

डब्लुएचओ भन्छ- नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोना भाइरस संक्रमणको अति उच्च जोखिममा राखेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

क्वारेन्टाइनमा रहेका १९३ काे पुनः स्वास्थ्य परीक्षण, रिपोर्ट भोलि आउने

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको पुनः स्वास्थ्य परीक्षण गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

खाडीमा कोरोना संक्रमण बढ्दो

नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरूले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न...
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

होफेन्हेममाथि बायर्नको गोलवर्षा

जर्मनकाे शीर्ष लिग बुन्डेसलिगामा साविक विजेता बायर्नले होफेन्हेममाथि गोलवर्षा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

अमेरिका–तालिबान शान्ति सम्झौता

अफगानिस्तानमा शान्ति स्थापनाका लागि अमेरिका र तालिबानबीच शनिबार कतारमा ऐतिहासिक शान्ति समझौतामा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

कांग्रेसका १३ विभागलाई नेतृत्व प्रदान, संगठन विभागमा गाेपालमान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका १३ वटा विभागलाई नेतृत्व प्रदान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

दुर्घटनामा परेका व्यक्तिकाे परिवारलाई इटहरी उपमहानगरको सहयोग

गत फागुन ७ गते दक्षिण भारतीय राज्यमा दुर्घटनामा परेका व्यक्तिका परिवारलाई इटहरी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

साझा पार्टी धर्म निरपेक्षता र संघीयताका बारेमा जनमत संग्रहको पक्षमा

साझा पार्टी धर्म निरपेक्षता र संघीयताका बारेमा जनमत संग्रहको पक्षमा उभिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

ह्वीलचियर प्रयोगकर्तामा आएको खुशी

‘समावेशितामा एकता’ भन्ने नाराका साथ १२औँ अन्तर्राष्ट्रिय ह्वीलचियर दिवस मार्च १ को सन्दर्भमा पोखराका ह्वीलचियर प्रयोगकर्ताले डुङ्गा सयर गर्दै बाराही मन्दिरको दर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

यसकारण मलेसियासँग पराजित भयो नेपाल

तुलनात्मकरूपमा कमजोर मानिएको मलेसियासँग नेपाल किन पराजित भयो त ? यसका केही कारण औंल्याइएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

खप्तड गोल्डकपः पहिलो पटक आयोजक फाईनलमा

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस पहिलो पटक अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

कोरोना नियन्त्रणमा यस्ता छन् १३ मुलुकका प्रयास

डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वका ५० भन्दा बढी मुलुकमा फैलिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

बक्सिङको एसियन छनोट खेल्ने दुई खेलाडीको बिदाई

टोकियो ओलम्पिक २०२० अन्तर्गत जोर्डनमा हुन लागेको बक्सिङको एसिया क्षेत्रको छनोट खेल्ने दुई खेलाडीको आज (शनिबार) बिदाई गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

सुदूरपश्चिम प्रदेश सरकार सफल भएको छ : मन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले समग्रमा सुदूरपश्चिम सरकार सफल भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

विदेशमा भ्रमण वर्षका कार्यक्रम स्थगित

नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा : राष्ट्रसंघ

नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल मलेसियासँग पराजित

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल मलेसियासँग पराजित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १७, २०७६