बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सात बुँदे घोषणापत्र जारी गर्दै प्रेस सङ्गठनको उपत्यका भेला सम्पन्न

प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश भेला सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

माइभ्याली गोल्डकपको उपाधि मछिन्द्रलाई, आयोजक पराजित

मछिन्द्र क्लबले इलामको माइभ्याली गोल्डकपको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

बिभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारको सिलसिलामा दुबई तथा मलेसिया पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

धनगढी उपमहानगरले विद्यालय बिदा दिने निर्णय उल्ट्यायो

धनगढीका विद्यालयहरू अनिश्चितकालीन बन्द गराउने निर्णय उपमहानगरपालिकाले २४ घन्टा नबित्दै उल्ट्याएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

अधिकार खोसिएको भन्दै उपमेयरद्वारा मेयरविरुद्ध उच्च अदालतमा मुद्दा दायर

आफ्नो अधिकार खोसिएको भन्दै मुगुको छायाँनाथ रारा नगरपालिकाकी उपमेयर सुन्तला रोकायाले उच्च अदालत सुर्खेतको जुम्ला इजालासमा मुद्दा दर्ता गराएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

अब मोबाइल एपबाट नाप नक्सासम्बन्धी काम

नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता

थाइल्यान्डमा एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा सहभागी भएकाे नेपाली राष्ट्रिय टोली शनिबार स्वदेश फर्किएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

सेल्फी खिच्ने क्रममा नदीले बगाएर एमबीबीएस अध्ययनरत युवक वेपत्ता

सेल्फी खिच्ने क्रममा धनकुटास्थित तमोर नदीले बगाएर एक जना एमबीबीएस अध्ययनरत युवक वेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

नयाँ पदयात्रा गन्तव्य ‘फिकुरी’

संघीय राजधानी काठमाडौंबाट नजिकै रहेको नुवाकोटको फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तव्य बन्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

कम्प्युटर पायोनियर शिया जसले आधुनिक चीनको निर्माणमा विशिष्ट योगदान पुर्‍याइन्

युद्ध र राजनीतिक आन्दोलनपछि शियाले चीनको औद्योगिक क्षेत्रमा एउटा नयाँ आयाम पनि थपिन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

बक्स अफिसमा ‘बागी ३’को कीर्तिमान

टाइगर श्राप र श्रद्धा कपुर अभिनित एक्सन फिल्म ‘बागी ३’ले बक्स अफिसमा कीर्तिमान कायम गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

होली नखेल्न, रंग नदल्न र भिडभाडमा नजान गृह मन्त्रालयको अपिल

गृह मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) को उच्च जोखिम रहेको भन्दै होली नखेल्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

कर्णाली सरकारले कोरोना भाइरसविरुद्ध प्रतिकार्य गर्ने

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९)को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

महामूर्ख सम्मेलनको तयारी पूरा

होली (होरी) पर्वको अवसर पारेर जनकपुरमा मनाइने ‘महामूर्ख सम्मेलन’को तयारी पूरा भएको छ
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु

मकवानपुरको भीमफेदीमा आज (शनिबार) बिहान चट्याङ लागेर एकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

सन्तोषी र गोपीलाई रोड रेसको उपाधि

वीर गणेशमान सिंह एडिडास टेन के रोड रेस प्रतियोगिताकाे उपाधि गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले जितेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६