बलिउड अभिनेता धमेन्द्रले सञ्चालन गरेको रेष्टुरेन्टमा प्रशासनले सिल गरेको छ। गएको फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइनमा डेमा खुलेको ‘ही म्यान’ नामको रेष्टुरेन्टमा प्रशासनको ताला लागेको हो ।
साविक विजेता बार्सिलोना रियल सोसिडाडलाई हराउँदै लालिगाको शीर्षस्थानमा उक्लिएको छ। शनिबार राति सम्पन्न खेलमा एक गोलको अग्रतामा बार्सिलोना विजयी भएको हो।
इंग्लिस क्लब लिभरपुलले लगातार २२ वटा होम खेलमा जित निकाल्ने क्लबको रेकर्ड राखेको छ। उसले शनिबार राति बर्नमाउथलाई अनिफिल्डमा हराउँदै उक्त रेकर्ड राखेको हो।
मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ । भाइरस संक्रमणको जोखिमबाट बच्न जनचेतनाका कार्यक्रम आयोजन गर्ने र अबिरको...
उपभोक्ता भारतबाट ग्यास आयात कम होला र चुलो बाल्न हम्मे पर्ला भन्दै घरमा सिलिन्डर थुपार्न थालेका छन्। यसले गर्दा ग्यासमा कालोबजारी हुने सम्भावना बढेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्न खोज्ने माथि कारवाही गर्ने चेतावनी दिएका छन्।