बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बोक्सी, छाउपडी र दाइजोजस्ता कुरीतिबाट महिला पीडितः मुख्यमन्त्री पोखरेल

बोक्सी, छाउपडी र दाइजोजस्ता कुरीतिबाट महिला पीडितः मुख्यमन्त्री पोखरेल

नेपाली समाजमा विभिन्न कुरितिले महिलाहरुलाई पीडित बनाइरहेको भन्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चिन्ता व्यक्त गरेका छन् ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

भैरहवा– नेपाली समाजमा विभिन्न कुरितिले महिलाहरुलाई पीडित बनाइरहेको भन्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चिन्ता व्यक्त गरेका छन् ।

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘समाजमा अहिले पनि बोक्सी, छाउपडी र दाइजोजस्ता कुरीतिको शिकार महिला भइरहेकाा छन्। यस्ता कुरीतिलाई हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ । कानुनको सही कार्यान्वयन गर्न राज्यलाई सघाउ पुर्याउँदै अघि बढे हामी यी समस्याको समाधान गर्न सक्छौं ।’

नेपालमा महिला सशक्तिकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजनीतिक चेतना र जागरण विस्तारको अवसरका रुपमा महिला दिवस मनाइँदै आएको उनले बताएका छन् ।

प्रकाशित: Mar 08, 2020| 03:22 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।