बिहीबार, भदौ ४, २०८३

१० महिनालाई पुग्ने नुन मौज्दात, चिनी पनि अभाव नहुने

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १० महिनालाई पुग्ने नुन मौज्दात रहेको जनाएको छ। बजारमा नुन र चिनीको अभाव नहुने पनि उसले स्पष्ट पारेको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १० महिनालाई पुग्ने नुन मौज्दात रहेको जनाएको छ। बजारमा नुन र चिनीको अभाव नहुने पनि उसले स्पष्ट पारेको छ।

कर्पोरेसनले देशभरका उपभोक्तालाई आवश्यक पर्ने १० महिनासम्मको लागि नुन व्यवस्था गर्न सक्ने बताउँदै चिनीको आपूर्तिमा पनि समस्या नभएको जनाएको छ।

कर्पोरेसनअन्तर्गतका विभिन्न कार्यालय समेतमा करिब १ लाख ३६ हजार टन गोदाममा र २२ हजार ५०० टन ढुवानीका क्रममा बाटोमा छ।

प्रकाशित: Mar 08, 2020| 03:35 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।