बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बुधबारको बैठक अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

पूर्व मन्त्री शेर्माको निधन

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री पूर्णकुमार शेर्मा लिम्बुको निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

नेपालमा औषधि निर्यात गर्न भारत सकरात्मक

भारत सरकार नेपालमा निर्यात हुने औषधिलाई निरन्तरता दिन सकारात्मक भएको छ। भारतमा यही फागुन २३ र २४ गते भएको ग्लोबल बिजनेस समिट २०२० मा भाग लिई स्वदेश फर्केका उद्योग, वाणिज्य...
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

कोरोना संक्रमण, एलर्जी वा फ्लु कसरी छुट्टयाउने?

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट झण्डै १ लाख २० हजार मानिस संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

नयाँ फिचरसहितको ट्रान्सक्रिप्ट लिन पाँच गुणा बढी शुल्क लाग्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ। नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

जर्मनीका ७० प्रतिशत मानिसमा कोरोना संक्रमण हुन सक्छ : मर्केल

जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीका ६० देखि ७० प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण हुन सक्ने चेतावनी दिएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

कारोनाका कारण सिटी र आर्सनलको खेल स्थगित

इङ्लिस प्रिमियर लिगअन्तर्गत बुधबार हुने भनिएको म्यान्चेस्टर सिटी र आर्सनलबीचको खेल रोकिएको छ। कोरोनाभाइरसको सुरक्षाका लागि खेल स्थगन गरिएको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

प्रधानमन्त्री ओलीलाई भेटेर समीक्षा डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

अपहरणको नाटक गरेर आफ्नै बाउसँग २१ लाख फिरौती

आफ्नै अपहरणको नाटक गरेर मोरङमा एक जनाले बुवाबाट २१ लाख रुपैयाँ फिरौती लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

‘क्यानले हेर्दैन भन्ने बुझिसक्यौं, आफैँ केही गर्छौं’

मेलबर्नमा टी–२० महिला विश्वकप सकिएको दुई दिनपछि फागुन २७ गते काठमाडौंमा महिला क्रिकेट खेलाडीको जिल्ला छनोट थियो। महिला खेलाडी १४ जनामात्र आए। क्याम्प गराउन कम्तिमा १८ जना खेलाडी चाहिन्छ। प्रशिक्षणका...
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

एनआईसी एशिया बैंक र लेगल रेमिटबीच सम्झौता

नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

७३.७८ अंकले उकालो लाग्यो नेप्से, फराकिलो अंकको घटबढ अस्वभाविक

गतसातादेखि घटेको सेयर बजार परिसूचक (नेप्से) बुधबार अप्रत्याशित रुपमा बढेको छ। यसदिन नेप्से ७३.७८ अंकले बढेर १४२३.०३ अंकमा अडिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

प्रधानमन्त्री ओलीलाई समीक्षाले भेटिन्

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यारोपणका लागि आफ्नो मिर्गौला दिएकी समीक्षा संंग्रौलाले भेटेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

कोरोना आशंकामा नेपाली विद्यार्थी बंगलादेशकाे अस्पताल भर्ना

बंगलादेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा एक नेपाली विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

कर्णालीमा आवासीय विद्यालय योजना अलमलमा : निर्माण सम्झाैता हुन सकेन

कर्णाली सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममै आवासीय विद्यालयको अवधारणा ल्यायो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

लोकसेवाले माग्यो ७२० खरदार (विज्ञापनसहित)

लोकसेवा आयोगले ७२० खरिदार पदका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

सेयर बजारमा हरियाली

गत सातादेखि ब्रेक लागेको पुँजी बजारमा आज (बुधबार) भने रौनक छाएको छ। छोटो समयमै निकै बढेको बजार निकै तल झरेकोमा आज भने उल्लेख्य बढेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

कमल थापाले गीतामा हात राख्दै भने, 'पार्टी कहिल्यै फुटाउँदिन'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गीतामा हात राख्दै पार्टी कहिल्यै नफुटाउने बाचा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६