आइतबार, असोज २५, २०८३

सेयर बजारमा हरियाली

गत सातादेखि ब्रेक लागेको पुँजी बजारमा आज (बुधबार) भने रौनक छाएको छ। छोटो समयमै निकै बढेको बजार निकै तल झरेकोमा आज भने उल्लेख्य बढेको हो।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौं– गत सातादेखि ब्रेक लागेको पुँजी बजारमा आज (बुधबार) भने रौनक छाएको छ। छोटो समयमै निकै बढेको बजार निकै तल झरेकोमा आज भने उल्लेख्य बढेको हो।

नेप्से सूचक आज ७३.७८ अंकले बढेर १४२३.०९ विन्दूमा आइपुगेको छ । बजारमा १८० कम्पनीको २ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

प्रकाशित: Mar 11, 2020| 10:05 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्