बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निमावि शिक्षक लाइसेन्सको नतिजा प्रकाशित (नामावलीसहित)

आयोगले गत असोजमा सञ्चालित अंग्रेजी, गणित र विज्ञान विषयको परीक्षाको नतिजा प्रकाशित गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

किशोरीमाथि ट्रकभित्रै सामूहिक बलात्कार गर्ने पक्राउ

ट्रकभित्र १७ वर्षीया एक किरोशोरीलाई सामुहिक बलात्कार गरेको अभियोगमा प्रहरीले काठमाडौंको थानकोटबाट ३ युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

मकवानपुर र धनुषाबाट १३ लाख भारतीय रूपैयाँसहित तीन पक्राउ

मकवानपुर र धनुषाबाट प्रहरीले स्रोत नखुलेको करिव १३ लाख भारतीय रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

एसइईको तयारी पूरा : परीक्षा केन्द्रमा पुग्यो प्रश्नपत्र

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत ६ देखि सुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

कोरोनाबाट ५६ देशका ७,९८४ को मृत्यु : कहाँ कति ?

वर्डओमिटरका अनुसार १५ देशमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे दर उच्च छ । ५ सयभन्दा बढिको मृत्यु भएका देश ४ वटा छन् ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

सुनको मूल्य एक हजार बढ्यो, चाँदीको स्थिर

केही दिनयता उतारचढाव रहेको सुनको मूल्य बुधबार एक हजार रूपैयाँ बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

कोरोनाको उपचारपछि निको भएर घर फर्कने बिरामी चीनबाहिर न्यून

कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि निको भएर घर फर्कने बिरामीको संख्या चीनबाहिर न्यून देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

पाकिस्तानमा कोरोना संक्रमण तीन दिनमा तेब्बरले बढ्यो

विश्वभर महामारीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)काे संक्रमण दर पाकिस्तानमा पछिल्लो तीन दिनमा तेब्बरले बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

कोरोनाबाट एकै दिनमा १६ हजार संक्रमित, ८२३ को मृत्यु

वर्डओमिटरका अनुसार बुधबार बिहानसम्ममा १६५ देशमा कोरोना भाइरस फैलिएको छ भने १ लाख ९८ हजार ४१२ जनामा संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

नेपाल र इंग्ल्यान्ड ‘सी’बीचको फुटबल स्थगित

विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्ररूपमा फैलिएपछि नेपाल र इंग्ल्यान्ड ‘सी’बीचको फुटबल खेल स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

७० लाख विद्यार्थीलाई भोलिदेखि घरबाहिर नजान अपिल

कोरोना संक्रमण (कोभिड–१९)को संक्रमणबारे सतर्कता अपनाउन सरकारले ७० लाख विद्यार्थीलाई भोलिदेखि घरबाहिर नजान अपिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

अमेरिकाको ५० वटै राज्यमा कोरोना फैलियो, ११५ को मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

कोरोना रोक्न चीनले सहयोग गर्ने : युरोपमा नेपाली त्रसित

नेपालका लागि के–के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको छ । भाइरस प्रभावित ...
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

प्रदेश–२ को स्थायी राजधानी जनकपुर बनाउने प्रस्ताव अस्वीकृत

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरलाई बनाउने प्रस्ताव अस्वीकृत भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ४, २०७६

एक लाख कोरोना संक्रमित उपचाररत

मङ्गलबारसमाम्म विश्वभर कूल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने यसका कारण सात हजार ४७७ जनाको मृत्यु भइसकेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ४, २०७६

कोरोनाबाट ब्राजिलमा पहिलो मृत्यु

कोरोना भाइरसका कारण ब्राजिलको साओ पाउलो सहरमा पहिलो व्यक्तिको मृत्यु भएको यहाँका अधिकारीले मङ्गलबार बताएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ४, २०७६

कौशलटारमा स्कुटरलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

मध्यपुर थिमि नगरपालिका–३ कौशलटार ६ लेन सडकमा स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ४, २०७६

राष्ट्र बैंकको कामु गभर्नरमा शिवाकोटी

नेपाल राष्ट्र बैंकमा कायममुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ४, २०७६