बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बिना चेकजाँच भारतीय नाकाबाट हुलका हुल मानिस भित्रिए

सरकारले सबै सिमा नाकामा आवागमनमा कडाइ गरेकाे दाबी गरेपनि भारतीय सिमानाकाबाट बिना चेकजाँच हुलका हुल मानिसहरु नेपाल भित्रिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गर्न माग

भीमदत्त नगरपालिकाले कोरोना संक्रमण (कोभिड १९) को जोखिमलाई दृष्टिगत गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न सरकारसित अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

मन्त्री अर्यालले आफ्नो जिल्लामा वितरण गरिन् २० हजार मास्क

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले गृह जिल्ला स्याङ्जामा २० हजार मास्क वितरण गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

आहा! बिसंखुनारायण–कोटडाँडा यात्रा (फोटो फिचर)

आफ्नै साधन हुनेहरू बिसंखुनारायणमा गाडी/मोटरसाइकल रोकेर उकालो चढ्न सकिन्छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

कोराना भाइरसबाट पूर्व गोर्खा सैनिकको निधन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा एक पूर्व गोर्खा सैनिकको निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

कोरोना त्रासले काठमाडौंमा घटेको चहलपहल (फोटोफिचर)

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट बच्न सरकारले आह्वान गरेपछि काठमाडौंको चहलपहल घटेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

नयाँ बसपार्कमा चालक, यात्रु र कर्मचारीलाई मास्क वितरण

कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँबसपार्कमा मास्क वितरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

काठमाडौंका होटलहरु क्वारेन्टाइन बनाउन सरकारलाई दिने

होटेल व्यवसायीहरुले आफ्ना होटल कोरोना संक्रमितको लागि क्वारेन्टाइन बनाउन दिने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

नियम उल्लघंन गरी आइपुगेका ६१ नेपालीलाई क्वारेन्टाइन पठाइयो

सरकारले लागू गरेको नियम उल्लघंन गर्दै नेपाल आईपुगेका ६१ जनालाई क्वारेन्टाइनमा पठाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

भोलिदेखि विदेशी जहाजलाई नेपाल प्रवेशमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरणले भोलिदेखि सबै विदेशी जहाजलाई नेपाल आउन निषेध गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

बागमती प्रदेशमा सूचना सङ्कलनकाे छुट्टै व्यवस्था

बागमती प्रदेश सरकारले भाइरस संक्रमण हुन नदिन चालिएका कदम र भएका प्रयासका सूचना पाउन छुट्टै टेलिफोनको व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

‘कोरोनाबाट नआत्तिऔं, अरू महामारी बाँकी नै छन्’

विश्वव्यापी जैविक सुरक्षाबारे सोच्नैपर्छ। विकासोन्मुख मुलुकमा कहाँकहाँ केके कमजोरी भइरहेको छ, सोहीअनुसार स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्नुपर्छ। नत्र गल्ती दोहोरिइरहनेछन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

कोरोना त्रासका कारण युएईमा अनलाइन पढाई सुरु

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण सबैजसो विद्यालय, विश्वविद्यालयहरुको पढाई बन्द भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

ती १६ देश, जहाँ एक जना मात्रै कोरोना संक्रमित छन्

विश्वभरका एक सय ८५ देश तथा टेरिटोरी (क्षेत्र)मा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ देश यस्ता छन्, जहाँ शनिबार दिउँसाेसम्म एक–एक जना मात्रै कोरोना संक्रमित छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

भारतबाट फर्किँदै गरेका दुई जना महाकाली अस्पताल भर्ना

भारतबाट फर्किँदै गरेका २ जनामा कोरोना संक्रमणको आशंकामा महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

कोरोनाको जानकारीका लागि काठमाडौं महानगरको निःशुल्क नम्बर

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६