बिहीबार, भदौ ४, २०८३

बागमती प्रदेशमा सूचना सङ्कलनकाे छुट्टै व्यवस्था

बागमती प्रदेश सरकारले भाइरस संक्रमण हुन नदिन चालिएका कदम र भएका प्रयासका सूचना पाउन छुट्टै टेलिफोनको व्यवस्था गरेको छ।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

काठमाडौं– बागमती प्रदेश सरकारले भाइरस संक्रमण हुन नदिन चालिएका कदम र भएका प्रयासका सूचना पाउन छुट्टै टेलिफोनको व्यवस्था गरेको छ।

हेटौंडास्थित आपतकालीन केन्द्रको सचिवालयको ०५७–५२३३८४ नम्बरमा फोन गरी कोरोना संक्रमण हुन नदिनका लागि चालिएका कदम र भएका प्रयासको सूचना पाउन सकिने व्यवस्था गरिएको प्रेस रजिस्ट्रार रेवती सापकोटाले जनाएका छन्। सचिवालयमा १३ वटै जिल्लाका सूचना संकलन हुनेछन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, सुरक्षा अंगका प्रतिनिधि रहने गरी शुक्रबार सचिवालय गठन गरिएको थियो।

प्रकाशित: Mar 21, 2020| 11:30 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।