बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओम्नीसँगको सम्झौता खारेज, ५ करोड धरौटी जफत

सरकारले स्वास्थ्य उपकरण खरिदमा ओम्नीसँग भएको सम्झौता खारेज गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

प्रि-मनसुन गतिविधि सक्रिय हुँदा हावाहुरी र वर्षा

जल तथा मौसम पूर्वानुमान विभागले देशको पहाडी भूभागका केही स्थानमा प्रि-मनसुन गतिविधि सक्रिय भएको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

इतिहासमै पहिलो पटक लामो गन्तव्यको उडान भर्दै निगमको वाइडबडी

नेपाल वायु सेवा निगमको वाइडबडी जहाज आज (बुधबार) अष्ट्रेलिया उड्दैछ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

‘र्‍यापिड टेस्ट किट प्रयोगअघि गुणस्तर निर्क्याेल हुनेछ’ 

सरकारले चीनबाट खरिद गरेको र्‍यापिड टेस्ट किटको प्रयोगअघि गुणस्तर निर्क्याेल गरिने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

डीभी ग्रुपद्वारा प्रदेश सरकारलाई १० हजार थान सर्जिकल मास्क सहयोग

डीभी ग्रुपले प्रदेश २ सरकारलाई १० हजार थान मास्क सहयोग गरेको छ। विश्वभर कोरोना महामारी फैलिइरहेका बेला डीभी ग्रुपले प्रदेश सरकारलाई १० हजार थान सर्जिकल मास्क सहयोग गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

कोरोनाबाट भारतको उत्तर प्रदेशमा पहिलो मृत्यु

कोरोना भाइरस संक्रमणबाट भारतको उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

कोरोनाबाट सर्वाधिक ज्यान गुमाउने पाँच देश, कहाँ कति ?

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार कोरोना संक्रमण देखिएका पाँच देशमा मात्रै ३१ हजार पाँच सय ६१ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

दिल्लीस्थित क्वारेन्टाइनमा २० नेपाली

भारतको नयाँदिल्लीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी २० नेपालीको कोरोना परीक्षणका लागि नमुना लिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

राहत वितरणमा विवाद हुँदा झडप

वीरगञ्जमा राहत वितरणको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। बुधबार महानगरपालिकाको वडा नम्बर–१९ विन्दवासीनीमा उपेन्द्र यादव पक्ष र प्रभु यादव पक्ष बीच झडप भएको हो। झडपमा परी करिब १५...
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

बाँकेका २१ थुनुवा थुनामुक्त

जिल्ला प्रहरी कार्यालय बाँकेको थुनुवा कक्षमा रहेकामध्ये २१ जना थुनामुक्त भएका छन्। विभिन्न कसुरमा पक्राउ परेका २१ जना थुनामुक्त भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

कोरोना बेलाको प्रेम : बन्द सीमामा दैनिक भेट्ने ज्येष्ठ जोडी

सीमामा तेर्सिएको तगारोको वारि र पारि दुबैले कुर्सी राख्छन् र खानपिनका साथ एकअर्काको साथको आनन्द लिन्छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

सातवटै प्रदेशमा कोरोना भाइरसको परीक्षण शुरु

उपत्यकाबाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

'नागरिककाे स्वदेश फर्कन पाउने अधिकार नराेक'

अन्तर्राष्ट्रिय अधिकारवादी संस्था ह्युमन राइट्स वाचले नेपाल सरकारलाई आफ्ना नागरिक स्वदेश फर्कन पाउने हक उल्लंघन नगर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

वीरमा ज्यान गुमाएका धादिङका युवकमा कोरोना रिपोर्ट नेगेटिभ

राजधानीको वीर अस्पतालमा उपचारका क्रममा बुधबार ज्यान गुमाएका युवकको कोरोना संक्रमण नभएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

इन्टरनेटमा छुट दिने सरकारको निर्देशन निजी कम्पनीले नमान्ने

सरकारले नेपाल टेलिकमसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्नो सेवामा २५ प्रतिशत छुट दिन निर्देशन दिएपनि निजी कम्पनीहरुले नमान्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

असहाय र श्रमिकलाई चामल, दाल, तेल, चिनी, नुन र साबुन (राहत वितरण मापदण्डसहित)

कोरोना भाइरस जोखिमका कारण लकडाउन घोषणा गरेपछि जीवन गुजारा चलाउन समस्यामा परेकाे वर्गलाई  सरकारले राहत दिन लागेकाे हाे।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

पशुपति वृद्धाश्रमका वृद्धवृद्धा पनि क्वारेन्टाइनमा

सरकारले ‘लकडाउन घोषणा गरेसँगै पशुपतिस्थित समाज कल्याण केन्द्र, वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि क्वारेन्टाइनमा बसिरहेका छन् । सरकारले गरेको आह्वानसँगै अहिले कर्मचारी र ज्येष्ठ नागरिक सबै वृद्धाश्रमभित्रै बसिरहेका हुन् ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

नयाँ दिल्लीको धार्मिक सभामा सहभागी ६ जना सप्तरीमा भेटिए

भारतको राजधानी नयाँदिल्लीमा मुस्लिमको धार्मिक सभामा सहभागी भएर फर्किएका ६ जना सप्तरीमा भेटिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६