बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा

भारतको नयाँदिल्लीमा सम्पन्न धार्मिक सभामा सहभागी भएर फर्किएका ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

लकडाउनकै बेला दुर्घटना हुँदा ज्यान गयो

पोखरामा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

बिजुली सर्ट भएर घरमा आगो लाग्दा ६० लाखको क्षति

ओखलढुंगाको मोलुङ गाउँपालिका-६ श्रीचौरमा आगलागी हुँदा ६० लाख १७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

भारतमा १८३४ कोरोना संक्रमित, विश्वभर झन्डै दस लाख

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबार १८३४ पुगेको छ। मृतकको संख्या ४१ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

'कोरोना परीक्षण गर्न तत्काल टाेली खटाऊ'

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले देशका सबै जिल्लामा नमुना परीक्षण गर्न दौडाहा टोली बनाएर काम थालिहाल्नुपर्ने बताए।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

सुदूरपश्चिममा १७ सय जना क्वारेन्टाइनमा

सुदूरपश्चिम प्रदेशमा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका एक हजार ७०७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

इसेवाले ल्यायो रिफर एण्ड अर्न अफर

नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

सयाैं नेपाली सीमामा अलपत्र परेकाे पीडा विदेशी सञ्चारमाध्यममा

आफ्ना नागरिकलाई स्वदेश फर्कन नदिएर नेपालले मानव अधिकार उल्लंघन गरेको भन्दै ह्युमन राइट्स वाचलगायतका अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सरकारको ध्यानाकर्षण गराइसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

बन्दाबन्दीले समस्यामा परेका कलाकारलाई दोहोरी प्रतिष्ठानको राहत

प्रतिष्ठानले गीत–संगीतको पेशामा लागेका १२ कलाकारलाई खाद्यान्न लगायतका अत्यावश्यक सामग्री हस्तातरण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

आज ६३ औं सहकारी दिवस

कोरोना भाइरसको संक्रमण र लकडाउनले गर्दा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

अर्थ मन्त्रालयद्धारा कोरोना रोकथामका लागि डेढ अर्ब निकासा

उक्त रकम कोरोना संक्रमितको उपचार, नियन्त्रण तथा अस्पतालहरूको स्तरोन्तीमा खर्च हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

दोश्रो विश्वयुद्धपछि पहिलोपटक विम्बल्डन प्रतियोगिता स्थगित

आगामी जुन २९ बाट जुलाई १२ सम्म हुने तय भएको वर्षकै पहिलो समर टेनिस प्रतियोगिता विम्बल्डन स्थगित भएको छ। कोरोना भाइरसको जोखिमका कारण खेल गराउने वातावरण हुन नसक्ने भएपछि प्रतियोगिता...
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

नेपाल बैंकले हरेक प्रदेशलाई पाँच लाख दिने

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारलाई रकम उपलब्ध गराइने बैंकले जनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

संस्थापन शक्तिको रिक्तताले निम्त्याएको महामारी

महामारीको दुःखद घडीलाई नाफामा रुपान्तर गर्न विभागीय मन्त्री मात्र होइन, प्रधानमन्त्रीसमेत मुछिए। स्वाभाविकै हाे, मानसिकता गरिब भएपछि धनले पनि धनी बनाउँदैन- राज्यको खर्बौं सम्पत्ति जिम्मा लिएको दलले केही लाखका लागि...
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

चट्याङबाट दुईजनाको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

चीनमा कोरोना भाइरसबाट निको हुन २५ सय बाँकी, नयाँ थपिएका छैनन्

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा अब यसबाट संक्रमित भएका बिरामीको संख्या २ हजार ६ सय ४० बाँकी छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६