बिहीबार, भदौ ४, २०८३

लकडाउनकै बेला दुर्घटना हुँदा ज्यान गयो

पोखरामा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

पोखरा- पोखरामा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पोखराको चाउथेस्थित खसीबजार चोकनजिकैको कुलोमा ग ११ प ८२८१ नम्बरको मोटरसाइकल खस्दा लेखनाथ सुन्दरीबजार बस्ने वर्ष ३८ का निमराज पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए।

प्रकाशित: Apr 02, 2020| 12:20 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।