बिहीबार, भदौ ४, २०८३

नेपाल बैंकले हरेक प्रदेशलाई पाँच लाख दिने

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारलाई रकम उपलब्ध गराइने बैंकले जनाएको हो।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं– सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले हरेक प्रदेशलाई पाँच लाख रूपैयाँ दिने भएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारलाई रकम उपलब्ध गराइने बैंकले जनाएको हो।

नेपाल बैंकले यसअघि कोरोना नियन्त्रणका लागि खोलिएको सरकारी कोषमा एक करोड सहयोग गरेको थियो।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ।

 

प्रकाशित: Apr 02, 2020| 08:35 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्