काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, कांग्रेस नेता तथा विश्लेषक प्रदीप गिरी लगायतका व्यक्तित्वहरुको पहलमा कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप)को शुरुवात भएको छ । शनिबार एक प्रेस...
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६