हेटौंडा - हेटौंडामा शनिबार पाँच जनाको कोरोना नुमना परीक्षण गरिएको छ। दुई जना क्वारेन्टाइनमा बस्दै आएका र आइसोलेसनमा रहेका तीन जनाकाे कोरोना परीक्षण गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीका अनुसार पाँचैजनाकाे रिपोर्ट नेगेटिभ आएको छ।