बिहीबार, भदौ ४, २०८३

घाँस काट्न जाँदा भीरबाट लडेर ज्यान गयो

घाँस काट्न गएका बेला भीरबाट लडेर ३८ वर्षीया हरिनादेवी भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

धनगढी- दार्चुलाको महाकाली नगरपालिका ९ मा शनिबार भीरबाट लडेर महिलाको ज्यान गएको छ। घाँस काट्न गएका बेला भीरबाट लडेर ३८ वर्षीया हरिनादेवी भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घाँस काट्ने क्रममा लड्दा घटनास्थलमै मृत्यु भएको थियो । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

प्रकाशित: Apr 04, 2020| 17:44 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।