कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले गरेको दुईवटा काम मात्रै छन्– एउटा चीनबाट विद्यार्थी ल्याउने र अर्को लकडाउनको घोषणा। के यिनै दुई कामका लागि मात्र हो सरकार?
भारतका एक व्यक्ति श्रीमतीलाई साइकलमा बोक्दै ७ सय ५० किलोमिटर यात्रा तय गरी घर पुगेका छन्। लकडाउनका कारण खान बस्न नै समस्या हुन थालेपछि उनी साइकलमै श्रीमतीलाई बोकेर ७ सय...
अर्घाखाँचीमा एक गर्भवती महिलाको अत्यधिक रक्तश्रावले ज्यान गएको छ। सन्धिखर्क नगरपालिका-९ पाथ्रावाङ्गकी २९ वर्षीया देवी विकको अत्यधिक रक्तश्राव हुँदा आइतबार राति मृत्यु भएको हो।
भैरहवा क्षेत्रमा रहेका मजदुरलाई खानाको जोहो गर्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा रकम संकलन गर्ने क्रम बढेको छ।
सरकारले खर्चको स्रोत जुटाउनका लागि चालू आर्थिक वर्षमा १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । त्यसमध्ये सोमबारमात्र सरकारले २५ अर्बको ऋण उठाउनका लागि ऋणपत्र जारी गरेको...