बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्र बैंकको गभर्नरका लागि मन्त्रिपरिषदमा नाम सिफारिस

राष्ट्र बैंकको गभर्नरका लागि मन्त्रिपरिषदमा नाम सिफारिस

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिले तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिले तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक र पूर्वगर्भनर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहेको समितिले अर्थ मन्त्रालयका पूर्व सचिव राजन खनाल, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई सिफारिस गरेको समितिका एक सदस्यले जानकारी दिए।

आज बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्तिको निर्णय गर्ने बुझिएको छ। चैत ५ गतेदेखि राष्ट्र बैंकमा गभर्नर रिक्त छ।

प्रकाशित: Apr 06, 2020| 12:07 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।