प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतमा रहेका नेपालीहरुको अवस्था बुझेका छन्। उनले मंगलबार कुवेतका प्रधानमन्त्रीलाई टेलिफोन सम्पर्क गरी त्यहाँ रहेका नेपाली कामदारको अवस्था बुझेका हुन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा गत शुक्रबार स्थानीय किसानहरु आफ्नो खेतबारीमा लगाएको तरकारी आ–आफ्नै घरअगाडि बेच्दै थिए। हुनुपर्ने जति व्यवस्थित नभए पनि उनीहरुले दूरी कायम गरेर तरकारी बेच्दै थिए।
जनकपुरधाम– तेस्रो चरणको ‘लकडाउन’ कार्यान्वयन गराउन जनकपुरमा सुरक्षाकर्मीले थप कडाइ गरेको छ । दोस्रो चरणको ‘लकडाउन’ केही खुकलो देखिएपछि स्थाय प्रशासनले तेस्रो चरणको ‘लकडाउन’ कार्यान्वयन गराउन कडाइ गरेको हो ।
समाजसेवी कृष्ण कुवरले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण खरिद गर्न अछामको बयलपाटा अस्पताललाई ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ। बोर्डको मंगलबार बसेको बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रमणी पौडेललले जनाकारी...
मुलुकभर १ हजार ८७२ सहकारीमा ४ लाख दूध उत्पादक किसान आबद्ध छन्। सामान्य अवस्थामा दैनिक ८ लाख लिटर दूध खपत हुन्थ्यो। अहिले करीब ३ लाख लिटर मात्रै खपत भइरहेको केन्द्रीय...