बिहीबार, भदौ ४, २०८३

दूध भन्दै अवैध मदिरा ओसारपसार गर्ने अटो नियन्त्रणमा

लकडाउनको समयमा दूध ढुवानीको नाममा अवैध घरेलु मदिरा ओसारपसार गर्ने अटोलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

मकवानपुर - लकडाउनको समयमा दूध ढुवानीको नाममा अवैध घरेलु मदिरा ओसारपसार गर्ने अटोलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

हेटौडा उपमहानगरपालिका–२ चौकी टोलबाट हेटौडा बजारतर्फ आइरहेको ना१ह ५३८९ नम्बरको अटोसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अटोको अगाडि दूध ढुवानी सेवा लेखेर आउँदै गरेको उक्त अटोमा दुधका २ वटा खाली जर्किन र ६ वटा जर्किनमा १ सय ४० लिटर अवैध घरेलु मदिरा भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 07, 2020| 14:01 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।