बिहीबार, भदौ ४, २०८३

कक्षा ११ र १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ। बोर्डको मंगलबार बसेको बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रमणी पौडेललले जनाकारी दिए।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ। बोर्डको मंगलबार बसेको बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रमणी पौडेललले जनाकारी दिए।

कक्षा १२ को परीक्षा बैशाख ८ र कक्षा ११ को परीक्षा बैशाख २१ गते निर्धारण गरिएको थियो। पौडेलले नेपाल समयसँग भने, ‘लकडाउन खुलिसकेपछि जनजीवन सामान्य भएपछि विद्यार्थीलाई परीक्षाको तयारीका लागि समय दिएर अर्को तालिका निर्धारण गरिनेछ।’

 

प्रकाशित: Apr 07, 2020| 13:23 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।