मंगलबार, वैशाख २९, २०८३

भारतमा कोरोना संक्रमित नेपाली अस्पतालबाटै भागे

भारतमा उपचाररत कोरोना संक्रमित नेपाली अस्पतालबाटै भागेका छन्।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

भारतमा उपचाररत कोरोना संक्रमित नेपाली अस्पतालबाटै भागेका छन्।

National life

दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको तबलिगी जमात भेलामा सहभागी सुनसरीका ६५ वर्षीय जमाती मुल्ला मोल्बी उत्तर प्रदेशको बागवत अस्पतालबाट उपचारकै क्रममा भागेको त्यहाँको प्रहरीले जनाएको छ।

अस्पतालबाट भागेर उनी नेपाल छिरेको आशंका गरिएको छ।

भारतमा कोरोना संक्रमण फैलाउन मुख्य भूमिका खेलेको भनिएको उक्त मुस्लिम धार्मिक सभामा सहभागी भएका जमाती अस्पतालबाट भागेका हुन्।

अस्पतालबाट कोरोना संक्रमित फरार भएपछि उनीबाट थप संक्रमण फैलाउन सक्ने भन्दै समाचार त्यहाँको प्रहरीले तस्बिरसहितको अपिल सार्वजनिक गरेको छ।

प्रकाशित: Apr 07, 2020| 14:57 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।